२१ बैशाख २०८१, शुक्रबार

Tag: KP Sharma Oli

निर्वाचन आयोगलाई ओलीको जवाफ : नेकपा विभाजन भएकै छैन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा जवाफ पठाएको छ । उक्त समूहका अध्यक्ष ओलीले पार्टी नै विभाजन नभएको दाबी गरेका छन् । साथै पार्टीमा आफू नेतृत्वको नेकपा नै आधिकारिक भएको भन्दै उनले