२१ बैशाख २०८१, शुक्रबार

Tag: KP Sharma Oli

कोरोना विरुद्धको खोपको आज प्रधानमन्त्री ओलीले गरे शुभारम्भ

काठमाडौँ । आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिएको छ । नेपालमा कोरोना भाइरस संक्रमण सुरु भएको १ वर्षपछि खोप अभियान सुरु भएको हो । नेपालमा पहिलोपटक २०७६ माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा संक्रमण देखिएको थियो