८ बैशाख २०८१, शनिबार

Tag: KP Sharma Oli

प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव : सगरमाथामा केबलकार जोडौँ

काठमाडौँ : ‘स्वप्नद्रष्टा’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले समेत व्यङ्य गर्दै यथार्थपरक सपनामात्र देख्न सुझाव दिएका छन्। मंगलबार मदन भण्डारी अध्ययन केन्द्रले राजधानीको होटल ब्लुबर्डमा आयोजना गरेको कार्यक्रममा उनले मनमा लागेको कुरा गर्ने भए ताप्लेजुङदेखि