८ बैशाख २०८१, शनिबार

Tag: KP Sharma Oli

प्रधानमन्त्रीको प्रश्न : किन चाहियो लालकिल्ला र इण्डिया गेट ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आयात गरिएका लालकिल्ला, इण्डियागेट लगायतका चामल किन चाहियो भनेर प्रश्न गरेका छन् । यसरी भारतीय चामल आयातप्रति प्रधानमन्त्री ओलीले आपत्ति जनाएका हुन् । बिहीबार काठमाडौंमा आयोजित