८ बैशाख २०८३, मंगलबार

Tag: directory

अनलाइन सञ्चारमाध्यम निर्देशिका २०७३:बिरोधाभाश

६ असार, काठामाडौे- संविधानको धारा १९ को २ मा लेखिएको छ, ‘कुनै श्रव्य, श्रव्यदृश्य वा विद्युतीय उपकरणको माध्यम वा छापाखानाबाट कुनै समाचार, लेख, सम्पादकीय, रचना, सूचना वा अन्य कुनै सामग्री मुद्रण वा प्रकाशन, प्रसारण गरे वा छापेबापत त्यस्तो सामग्री प्रकाशन,