१४ बैशाख २०८१, शुक्रबार

Tag: Cholendra Shumsher JBR

न्यायाधीश कार्कीले किन एक्कासी संवैधानिक इजलासमा नबस्ने गरे घोषणा ?

काठमाडौँ । न्यायाधीश हरिकृष्ण कार्की संसद विघटनबारे सुनुवाइ भईरहेको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् । आज बुधबार अधिवक्ताहरुले न्यायाधीश कार्की इजलासमा बस्न नहुने तर्क पेश गरेपछि नागरिकमा समेत प्रश्न उठेकाले कार्की इजलासमा नबस्ने निर्णयमा पुगेका हुन् । वरिष्ठ अधिवक्ता