७ बैशाख २०८१, शुक्रबार

Tag: Cholendra Shumsher JBR

चौतर्फी विरोधका वावजूद इजलासमा बसे प्रधानन्यायाधीश जबरा

काठमाडौँ । चौतर्फी विरोधका वावजूद प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज आइतबार इजलासमा बसेका छन् भने सर्वोच्च अदालतका बाँकी न्यायाधीशहरु भने छलफलमै रहेका छन् । उनीहरुले केही दिनदेखि इजलास बहिस्कार गर्दै आएका छन् । यसअघि बसेको न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा