८ बैशाख २०८१, शनिबार

Tag: Cholendra Shumsher JBR

एक्लै लड्ने मनस्थितिमा प्रधानन्यायाधीश जबरा : विषम परिस्थतिमा पनि तोके पेसी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पेसी तोकेका छन् । हिजो आइतबार बसेको सर्वोच्च अदालतका १४ न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीश राणाले बोलाएको पूर्ण बैठक (फुलकोर्ट) बहिस्कार गर्ने निर्णय गरेका थिए । प्रधानन्यायाधीश राणासहित १३ न्यायाधीश आज सर्वोच्च अदालतमा हाजिर भएका छन्