नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटलबीच सम्झौता
काठमाडौं । नेपाल बैंक लिमिटेड र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई उपचारमा विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ। गएको असार ८ गते भएको यस सम्झौता अनुसार अब नेपाल बैंकमा खाता रहेका ग्राहक र बैंकका