१७ कार्तिक २०८३, मंगलबार

Tag: हेलिकोप्टर ठोक्किए

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए : एक जनाको मृत्यु

काठमाडौं । सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा ल्याण्डिङको क्रममा ठोक्किएर दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना