२३ बैशाख २०८१, आइतबार

Tag: हिमपात

हिमपातले दशरथचन्द राजमार्ग अवरूद्ध

काठमाडौं । बैतडीको दशरथचन्द राजमार्गअन्तर्गत देहिमाण्डौ क्षेत्रमा सडकमा हिउँ जमेको छ । हिमपातले गर्दा राजमार्गहरू अवरूद्ध भएका छन् । स्रोतका अनुसार हनुमानध्वज गुल्ममा कार्यरत नेपाली सेनाको टोलीले हिउँ हटाउने काम गरेका छन् । यस्तै जुम्लामा भारी हिमपात भएको छ ।