१२ आश्विन २०८३, सोमबार

Tag: हिमपात

मुस्ताङस्थित कोरला नाका क्षेत्रमा हिमपात

काठमाडौँ । समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल-चीन उत्तरी कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात भएको छ । बिहीबार रातिको हिमपातले कोरलानाका क्षेत्र हिउँले सेताम्मे भएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार मुस्ताङमा