२१ बैशाख २०८१, शुक्रबार

Tag: स्वास्थ्य

कुन खानेकुरासंग के मिसाएर खानु हुँदैन ?

भोजनमा अनेक पोषक तत्व हुन्छन् जो शरीरको विकास गर्दछन्, त्यसलाई स्वस्थ राख्दछन् र शक्ति प्रदान गर्दछन् । सही भोजन नहुँदा नै मानिसको शरीरमा रोग निम्तन्छ । विरोधी भोजनले रोग निम्त्याउँछ । एक आपसमा तत्वहरु जुधेपछि रोग निम्तिन्छ । तसर्थ, मानिसले