८ बैशाख २०८१, शनिबार

Tag: स्वास्थ्य

स्वास्थ्य मुद्दामा प्रधानन्यायाधीश पराजुलीको ट्रयाक रेकर्ड

२५ पुस, काठमाण्डौ । प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्खास्तगी माग गर्दै डा. गोविन्द केसी अनसन बसेको दुई घन्टामै सर्वोच्च अदालतले पक्रने आदेश गर्यो् । सोमबार दिउँसो अनसन बस्नुअघि डा. केसीले जारी गरेको विज्ञप्ति र समाचारका आधारमा सर्वोच्चका एक शाखा अधिकृतले प्रतिवेदन