७ बैशाख २०८१, शुक्रबार

Tag: स्वास्थ्य

यस्ता छन् जनैपूर्णिमामा स्वास्थ्यको लागि क्वाँटी खानुका फाइदाहरु

जनैपूर्णिमा वा रक्षाबन्धनको दिन क्वाँटी पनि खाइन्छ । क्वाँटी चना, मस्याङ, मुग, बोडी, मास, भटमास, सिमी, बकुल्ला, सानो केराउ, ठूलो केराउ आदि गेडागुडीका टुसा उमारेर बनाइन्छ । जनैपूर्णिमाको दिन ११ थरिका गेडागुडी क्वाँटी बनाएर खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने