२० बैशाख २०८१, बिहिबार

Tag: स्वास्थ्य

स्वास्थ्यको लागि अश्वगन्धा खानुका फाइदाहरु

आयुर्वेदमा अश्वगन्धालाई प्रमुख औषधिको रूपमा लिइएको छ । यसको वैज्ञानिक नाम Withania Somnifera हो । यो सोलेनेसी कुलको बिरूवा हो । यो औषधि नेपालको हिमाली क्षेत्रमा पाइन्छ । अशोगधाको स्वाद घोडाको जस्तो भएकाले अश्वगन्धा भएको भन्ने एकथरी छन् भने अर्को