१७ कार्तिक २०८३, मंगलबार

Tag: स्तरोन्नति अन्तिम चरण

पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । पूर्वी खण्ड (जामुने–मुग्लिन)को काम पूरा गरी निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको यस खण्डका