७ जेष्ठ २०८१, सोमबार

Tag: सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा बाढीपहिरो : मृत्यु हुनेको संख्या ३३ पुग्यो, २२ बेपत्ता

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी आज बिहानसम्म यस प्रदेशमा ३३ जनाको मृत्यु भएको हो । विपदबाट सबैभन्दा