२६ बैशाख २०८१, बुधबार

Tag: सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ४९ जना नयाँ संक्रमित

धनगढी, असार ९ । सुदूरपश्चिम प्रदेशमा आज थप ४९ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४९ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. हेमराज पाण्डेले एक प्रेस बिज्ञप्ति