८ जेष्ठ २०८१, मंगलबार

Tag: सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका १० जना नयाँ संक्रमित

धनगढी, असार २० । सुदूरपश्चिम प्रदेशमा आज थप १० जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज दिउसो ३:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा