८ जेष्ठ २०८१, मंगलबार

Tag: सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका स्थानीय तहमा निर्वाचनको तयारी तीव्र

कैलाली । डोटीसहित सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ । प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी तीव्र पारेका हुन् । सुदूरपश्चिमका ८८ स्थानीय तहका एक हजार १३५