८ जेष्ठ २०८१, मंगलबार

Tag: सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमण : २४ घण्टामा ७ जनामा देखियो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा सात जनामा कोरोना भइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले गौरीफन्टा नाकाबाट भित्रिनेहरूको नमूना परीक्षण गर्दा सात जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाएको छ । यो नाकाबाट पछिल्लो २४ घण्टामा तीनसय नागरिक