३ आश्विन २०८१, बिहीबार

Tag: सर्वोच्च अदालत

चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय नगर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ । सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष वरिष्ट अधिवक्ता पुर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचीव ऋषिराम घिमिरेसहितका पदाधिकारीले रिट निवेदन दिएका हुन् ।