११ आश्विन २०८३, आइतबार

Tag: सर्वोच्च अदालत

आईजीपी नियुक्तिविरुद्ध एआईजी पोखरेलको रिटको सुनुवाइ बुधबार हुने

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ बुधबार हुने भएको छ । आईजीपी नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सर्वोच्च अदालतमा आज सोमबार दायर रिट गरेको रिटको सुनुवाइ बुधबार हुने भएको हो ।