२९ श्रावण २०८३, शुक्रबार

Tag: सर्वदलीय बैठक

राजनीतिक गाठो फुकाउन सर्वदलीय बैठक: प्रधानमन्त्रीको सरकारी निवास

७ पुस, काठमाडौँ l बर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले जानकारी दिए। प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचन परिणामपछि पहिलो पटक प्रधानमन्त्री