१ जेष्ठ २०८३, शुक्रबार

Tag: सर्वदलीय बैठक

एक्कासी प्रधानमन्त्री ओलीले किन बोलाए सर्वदलीय बैठक ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भोलि शनिवार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले संसदको हिउँदे अधिवेशन अन्त्‍य गर्नुअघि समसामयिक