रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित, अर्थमन्त्री उपस्थित
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा जारी भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ सहभागी भएनन् । रास्वपा सभापति लामिछानेले सुनसरी घ’टनालाई लिएर आह्वान गरेको सर्वदलीय बैठकमा सरकारको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले