२२ बैशाख २०८१, शनिबार

Tag: सर्वदलीय बैठक

बझाङ उपनिर्वाचन अपडेट : १ बजेदेखि मतगणना सुरु

चैनपुर, बझाङ । उपनिर्वाचन भएको बझाङ प्रदेश सभा (१) मा दिउँसो १ बजेदेखि मतगणना हुने भएको छ । आज भर्खरै सम्पन्न सर्वदलीय बैठकले १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार बैठकले आचारसंहितामा तयार