२२ बैशाख २०८१, शनिबार

Tag: सर्वदलीय बैठक

बालुवाटारमा सर्वदलीय बैठक बस्नुअघि किन सत्‍ता गठबन्धनको बैठक बस्‍दैछ ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बस्नुअघि सत्‍ता गठबन्धनको बैठक बस्ने भएको छ । सर्वदलीय बैठकमा पेश हुने एजेन्डाको बारेमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । प्रधानमन्त्री देउवाले बोलाएको आज आइतबार अपराह्न ४ बजेका