६ जेष्ठ २०८१, आइतबार

Tag: सरकार

यो लिखित म्यादी सरकार हो : पूर्व प्रधानमन्त्री ओली

काठमाडौँ : राजीनामा दिएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक पत्रकार सम्मेलन गरी राजनीतिक टिप्पणी गरेका छन्। प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा ओलीले सरकारमाथि कटाक्ष मात्र गरेनन्, संविधान संशोधनको बाटो अहसज रहेको देखाइदिए। उनले संविधान संशोधनीय