१५ बैशाख २०८१, शनिबार

Tag: सरकार

फोरम लोकतान्त्रिकले ओली सरकार छाड्ने

काठमाडौं, ५ साउन । सत्तारुढ दल फोरम लोकतान्त्रिकको केन्द्रिय समितिले प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेकोले तत्काल राजिनामा दिनुपर्ने निश्कर्ष निकाल्दै छ । आजबाट सुरु हुने केन्द्रिय समितिको बैठकमा ओलीको राजिनामा गराउन पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री विजय कुमार गच्छदारले पहल