प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि उत्तरी छिमेकी चीनले नेपालमा सरकार परिवर्तन भएपनि सहकार्यमा असर नपर्ने बताएको छ। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ विदेश मन्त्रालयले नेपालका नेताहरुले जनताको आकांक्षालाई पहिलो प्राथमिकतामा राखेर स्थायित्वका मिलेर काम गर्ने आशा लिएको बताएको