६ जेष्ठ २०८१, आइतबार

Tag: सरकार

वर्तमान सरकारमा सहभागी नहुने श्रेष्ठको दावी 

४ फागुन, काठमाण्डौ  । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी केपी ओली नेतृत्वको वर्तमान सरकारमा तत्काल कुनै पनि हालतमा सहभागी नहुने बताएका छन् । उनले भनेका छन्, ‘हामी सरकारमा जाँदैनौँ । हाम्रो प्राथमिकता भनेको पार्टी एकीकरण र देशको विकास