काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्ने भएको हो । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर