१८ बैशाख २०८१, मंगलबार

Tag: सम्भावित कार्यसूची

राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्‌को राष्ट्रिय सभाको बैठक आज बस्दैछ । आज बिहान ११ बजे बस्न लागेको बैठकमा राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र अध्यादेश खारेज सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महालेखापरीक्षकको अन्ठाउन्नौं