२६ बैशाख २०८१, बुधबार

Tag: सम्भावित कार्यसूची

राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा राष्ट्रियसभा बैठक बैठक आज दिउँसो १ बजेर १ मिनेटमा बस्ने भएको हो । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमअनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को