८ जेष्ठ २०८१, मंगलबार

Tag: सम्भावित कार्यसूची

राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बस्ने भएको हो । राष्ट्रियसभाको आजको बैठक १२औँ अधिवेशनको ४५औँ बैठक हो । संघीय संसद सचिवालयले सार्वजनिक गरेको दैनिक सम्भावित पहिलो