१४ बैशाख २०८१, शुक्रबार

Tag: समिति गठन

गृह मन्त्रालयद्वारा हतियारको इजाजतसम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत जारी भएको हतियारका विषममो एक छानबिन समिति गठन गरेको छ । बिहीबारको गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा आज मन्त्रालयले छानबिन समिति गठन गरेको गृहका सूचना अधिकारी एकदेव अधिकारीले