१२ श्रावण २०८१, शनिबार

Tag: समामुख

हेलिकप्टर लिएर सिन्धुपाल्चोकको पहिरोस्थल लिदी पुगे सभामुख सापकोटा (फोटो फिचर)

सिन्धुपाल्चोक, साउन ३० । समामुख अग्नि सापकोटा काठमाडौँवाट हेलिकप्टर लिएर सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-२ लिदीको लामा टोलमा भीषण पहिरोस्थल पुगेका छन् । उक्त पहिरोमा १८ घर पुरिएका र ३६ जना वेपत्ता भएका छन् । साथै सो क्षेत्रमा २५-३० घरहरु जोखिममा