२४ बैशाख २०८१, सोमबार

Tag: सभामुख

सभामुख महराद्वारा शपथ ग्रहण

२७ फागुन, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई आज पद तथा गोपनीयताको शपथ खुवाउनुभएको छ । दाङ–२ बाट निर्वाचित सांसद महरालाई शनिबार बसेको संसद् बैठकले संघीय संसद्को पहिलो सभामुखमा निर्वाचित गरेको थियो।  नेकपा माओवादी केन्द्रका नेता महरा शनिबार