११ बैशाख २०८१, मंगलबार

Tag: सभामुख

माओवादीको प्रस्ताव/मुख्यमन्त्री र सभामुख एकअर्कालाई

३० पुस, काठमाण्डौ । प्रत्येक प्रदेशमा एउटा दलको मुख्यमन्त्री बनेको स्थानमा अर्को दलवाट सभामुख हुनुपर्ने माओवादी केन्द्रले प्रस्ताव गरेको छ । राष्ट्रिय सभा, प्रदेशसभा र सभामुखलगायत विषयमा साझा धारणा बनाउन गठित वाम गठबन्धनको कार्यदल बैठकमा माओवादीले यस्तो प्रस्ताव राखेको हो । प्रतिनिधिसभा