२४ बैशाख २०८१, सोमबार

Tag: सभामुख

सभामुख पद रिक्त : नेकपाको सभामुख र उपसभामुखमध्ये एक पद गुम्ने

१६ असोज, काठमाडौं । संघीय संसद्की महिला कर्मचारीमाथि यौनदुव्र्यवहार गरेको आरोपमा सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाभित्र सभामुख कसलाई बनाउने बहस सुरु भएको छ । संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार नेकपाले सम्हाल्दै आएको सभामुख र उपसभामुखमध्ये एक पद त्याग्नुपर्ने अवस्था पनि