७ जेष्ठ २०८१, सोमबार

Tag: सडक

सडकको कमाल– फेरिँदै डोल्पालीको जीवन

३ माघ, डोल्पा । वर्षौंदेखि यातायातको सुविधा नहुँदा सास्ती खेप्दै आएका डोल्पाली जनताको जीवनशैली सडक सुविधा पुगेपछि विस्तारै फेरिन थालेको छ । सडक खुलेसँगै जीप, ट्र्याक्टर, मोटरसाइकललगायतका यातायातका साधन भित्रिन थालेका छन् । यसअघि गाडी नहुँदा दैनिक उपभोग्य सामग्रीदेखि लिएर