२० बैशाख २०८१, बिहिबार

Tag: सडक

कलङ्की–धोबीखोला सडकका चिरा पुरिने

काठमाडौँ, ३० फागुन । विस्तारको तयारीमा रहेको कलङ्की–धोबीखोला सडकमा चिरा पुर्ने काम (क्रकसिल) गरिने भएको छ । सडक विभागले चिराबाट पानी छिरेर सडक अझै जीर्ण नबनोस् भनी चिरा पुर्न लागेको हो । यस सडकमा विस्तार शुरु हुनु पहिले सडक प्रयोगकर्तालाई