१८ बैशाख २०८१, मंगलबार

Tag: सडक

नारायणगढ–मुग्लिन सडकको वैकल्पिक बाटो रोज्न आग्रह

१३ असार, चितवन ।  नारायणगढ–मुग्लिन सडकखण्डमा निरन्तर पहिरो खस्न थालेपछि वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिन थालिएको छ । सडकमा छिनछिनमा पहिरो खस्न थालेपछि दिनभर यात्रु लाममा बस्नु पर्ने र कुनै पनि समयमा पहिरो खसेर जनधनको जोखिम हुन सक्ने देखिएको