१३ आश्विन २०८०, शनिबार

Tag: संसदीय समिति

संक्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्न संसदीय समितिबाट सम्बोधन गरिने छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्नलाई संसदीय समितिबाट समाधान गरिने बताएका छन् । आज सोमवार काठमाडौँमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन न्यायसँग सम्बिन्धत विषय छिटो टुंगोमा