१ जेष्ठ २०८३, शुक्रबार

Tag: संविधान संशोधन

राजपा र समाजवादीले संविधान संशोधन विधेयक दर्ता गराए

जनकपुरधाम, १९ जेठ । राष्ट्रिय जनता पार्टी राजपा नेपाल र समाजवादी पार्टीले नेपालको संविधान (दोस्रो संशोधन विधेयक सङ्घीय संसद् सचिवालयमा दर्ता गराएका छन् । राजपाका सांसद लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठले संयुक्त रुपमा उक्त संशोधन प्रस्ताव विधेयकको