१४ बैशाख २०८१, शुक्रबार

Tag: संविधान संशोधन

अन्ततः काँग्रेसले दीयो संविधान संशोधनका पक्षमा मतदान गर्न निर्देशन

काठमाडौँ, १८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपालको संविधानको अनुसूची—३ मा संशोधन गर्न संघीय संसद्मा प्रस्तुत संविधान संशोधनको प्रस्तावका पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको छ ।काँग्रेस केन्द्रीय कार्यसमितिको शनिबार राति अबेरसम्म भएको बैठकले