संयुक्त राष्ट्र सङ्घ Archives - Nepalpatra Nepalpatra संयुक्त राष्ट्र सङ्घ Archives - Nepalpatra
८ कार्तिक २०७८, सोमबार

Tag: संयुक्त राष्ट्र सङ्घ

संयुक्त राष्ट्र सङ्घको वरियतामा नेपाली सेना दोस्रो स्थानमा

काठमाडौँ । नेपाली सेना संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति सैनिक पठाउने सूचीमा दोस्रो स्थानमा स्तरोन्नती भएको छ । संयुक्त राष्ट्र सङ्घको १२ शान्ति स्थापनार्थ मिशनमा सहभागी नेपाली सेना राष्ट्र सङ्घको वरियता सूचीमा तेस्रो स्थानबाट अहिले दोस्रो स्थानमा उक्लिएको हो ।