१४ जेष्ठ २०८१, सोमबार

Tag: संक्रमित

भारतमा एकैदिनमा १० हजार ६६७ जनामा संक्रमण, कुल संक्रमित तीन लाख ४३ हजार नाघे

२ असार । भारतमा एक दिनमा १० हजार ६६७ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपी शनिबार र आइतबारको तुलनामा भारतमा संक्रमितको संख्यामा केही कमि आएको पाइएको छ । शनिबार एक दिनमा ११ हजार ९२९ जनामा कोरोनमा भाइरस संक्रमण